नेपाली कथा कविता गजल (Nepali Katha, Nepali Kabita, Nepali Kabita Gazal)
This is a Nepali Poem written by Kabita Nepal from Nepal. I do not know her but she has posted this Nepali poem Kabita in My Blog. I liked her Nepali Kabita (Poem) and have made this Nepali Poem Kabita as as a new Post of Nepali Kabita Gazal. Her address in Nepal is Kanchanpur, Mahendra Nagar, Nepal. that is in Mahakali Anchal.
Since I like Nepali Poem(kabita) and Nepali Gazals, I will be posting here some more Poems when I have time. You can also send me your Poems and Nepali Gazals.
&&&&&&&&&
नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तलको कबिता प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
मेरो हजुर तिमी त मेरो नै हो,
हजुर लाइ मैले मन पराको धेरै पैले हो
नछोडी जानु मलाइ परदेशमा टाढा टाढा
म त रोइदिञ्छु हजुरलाई सम्झेर
लानु मलाइ पनि साथमा हजुर जहा गएपनि
तड्पिञ्छु, कल्पिन्छु हजुर टाढा भयेपछि
एकबार को जुनीमा मिलन बिछोड हुन्छ नै
तर हजुर नहुदा मेरो यहा छ को नै
मेरो हजुर तिमी त मेरो नै हो,
हजुर लाइ मैले मन पराको धेरै पैले हो
In my blog, I have categorised my posts under Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल), as Gazals, Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल), as Nepali गजल, Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल). By using these search items, you will be able to find more Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल), as Gazals, Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल), as Nepali गजल, Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल) in my blog.
यदि हजुर पनि laxmi prasad devkota quotes in nepali मा पढ्न चाहानुहुन्छ भने, अथवा nepali ghazal in nepali language, र nepali shayari in nepali, nepali prem kavita नेपालीमा पढ्न हाम्रो ब्लगलाई फलो गर्न नबिर्सनुहोला।
