Saturday, 13 November 2021

Nepali Poem, Nepali Gazal, Nepali Gajal, Nepali Kabita Poem ra Gajal - I

 नेपाली कथा कविता गजल (Nepali Katha, Nepali Kabita, Nepali Kabita Gazal) 

This is a Nepali Poem written by Sagar Bohora from Nepal. I do not know him but he has posted this Nepali poem Kabita in My Blog. I liked his Nepali Kabita (Poem) and have made this Nepali Poem Kabita as as a new Post of Nepali Kabita Gazal. His address in Nepal is Kanchanpur, Mahendra Nagar, Nepal. that is in Mahakali Anchal. 

Since I like Nepali Poem(kabita) and Nepali Gazals, I will be posting here some more Poems when I have time. You can also send me your Poems and Nepali Gazals.

&&&&&&&&&

नेपाली साहित्य, कबिता र गजल मन पराउने साथी हरुलाई तलको सागर बोहोरा ले लेख्नु भएको कबिता प्रस्तुत गरेको छु। तपाईं पनि यदी नेपाली गजल मन पराउनु हुन्छ भने यो ब्लग हेर्दैइ गर्नु होला। मेरो ब्लग मा पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद।

 नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा

म त उजाड मरुभुमिमा हर्राई सकेछु

नसम्झिनु है मलाई कुनै खुशियालीमा

म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु

नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा

म त ५५ डिग्रीको घाममा जल्न पुगेछु

नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा

म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु

नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा

म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु

नखोज्नु है मलाई वरपिपलको छहारीमा

म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु

नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा

म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु

नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा

म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु

&&&&&&&&&

In my blog, I have categorised my posts under Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल), as Gazals, Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल), as Nepali गजल, Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल). By using these search items, you will be able to find more Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल), as Gazals, Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल), as Nepali गजल, Nepali Gazal, kabita(नेपाली साहित्य, कबिता र गजल) in my blog. 

No comments:

Post a Comment